गायिका प्रीति आले परिवारसहित मिडियामा (भिडियो)

327
0
Share:


१६ श्रावण २०७५

banner

काठमाडौँ। गायिका प्रीति आले मगर उनका श्रीमान सुवास केसी र उनकी छोरी पहिलो पटक मिडियामा आएका छन् । मङ्गलबार राजधानीमा “जान्न फर्केर” बोलको तिज गीतको विमोचन कार्यक्रममा उनीहरु उपस्थित थिए । 

विशेष गरी अहिले नेपाली नारीहरूको चाड हरितालिका तीजको अवसरमा सयौँ गीत बजारमा आइसकेका छन् । त्यसैक्रममा  गायिका प्रीति आलेले “जान्न फर्केर” बोलको गीत सार्वजनिक गरेकी छन् ।  चेलीले विवाह गरेर घर गइसकेपछि घरमा आइपर्ने दुखः र माइती समक्ष पोखिएका बेदना गीतमा समेटिएको छ । गीतको भिडियो निकै मर्मस्पर्शी छ । हेर्नुस् भिडियो। 

Share:

Leave a reply