तीज गीत ‘बैशको पाहुर’ सार्वजनिक (भिडियो)

131
0
Share:


१६ श्रावण २०७५

banner

काठमाडौं। ‘बैशको पाहुर’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा गायक मिलन खडका र नव–गायक रामकृष्ण थापाले पुरुष आवाज भरेका छन् भने महिला आवाज गायिका यशोदा कार्कीको रहेको छ।

कमल भट्टराईको शब्द तथा संगीत रहेको गीतको भिडियोमा राज राई र प्रियंका श्रेष्ठले नृत्य गरेका छन्। सुमन कार्कीको छायाँकनमा भागीरथा गाहा मगरले भिडियोको निर्देशन गरेकी हुन्। भिडियामा रोशन धितालको सम्पादन रहेको छ।

 

Share:

Leave a reply