पत्रकारहरुको मायाले गर्दा शुभेच्छा थापा भनेर चिनिएको छु

115
0
Share:


१६ श्रावण २०७५

banner

काठमाडौँ  । अभिनेत्री तथा निर्मात्री शुभेच्छा थापाले पत्रकारहरुले गर्दा आफु यहाँ सम्म आइपुगेको बताएकी छिन  ।  सुभेच्छा थापाले आफुले निर्माण गरेको चलचित्र “निर्जला”को पत्रकार सम्मेलनमा उक्त कुरा बताएकी हुन्  ।

पत्रकार सम्मेलनमा शुभेच्छा थापाले मलाई कहिले पत्रकारहरुले माया गरेर मेरो राम्रो समाचार लेख्छन भने कहिले गालि गरेर समाचार लेख्छन, तर  मलाई गालि गरे पनि माया गरे पनि उप्ठेरो नभएको बताइन । शुभेच्छा “निर्जला” चलचित्रका लेखक तथा भिनेत्री पनि हुन् ।

भिडियो हेर्नुहोस

Share:

Leave a reply