ज्यानै लिने मधुमेहबाट कसरी बच्ने ? यस्ता छन् डाक्टरको सुझाब

115
0
Share:


१७ श्रावण २०७५

banner

काठमाडौँ । पछिल्लो समयमा मधुमेह (सुगर) आम नेपालीको साझा स्वास्थ्य समस्या बन्दै गएको छ । अब्यबस्थित जीवनशैली र खानपानका कारण यो रोगका बिरामीहरू दिनप्रतिदिन विश्वभरि बढिरहेका छन्। 

मधुमेहको उपचार जटिल पनि छ। यो रोगले समातेपछि मानिसको दैनिकी नै जटिल बन्न पुग्छ । मधुमेह के हो ? यसका लक्षणहरू के–के हुन ? मधुमेह रोग लाग्न नदिन के गर्नु पर्दछ ? यसको उपचार कसरी गरिन्छ ? लगायतका विषयमा पेट, छाती तथा मुटु रोग विशेषज्ञ डा. आशिष त्रिपाठीले अति उपयोगी जानकारी दिएका छन्। 

मधुमेहका सिकार भैसकेका र मधुमेहबाट बच्न चाहने जो कोहीको लागी डा. त्रिपाठीको सुझाव उपयोगी हुनेछ । डा. त्रिपाठीका सुझाव तलको भिडियोमा हेर्नुहोस् :

Share:

Leave a reply